कहाँ छन मानवहादुर ?भेटेमा सम्पर्क गरिदिनु होला ।


कृष्ण अन्जाान भदौ २५ गुल्मी

पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा न ३ खस्यौली घर भएका साठी वर्षका मान बहादुर खडका यहि भदौ १७ गते देखि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी पाल्पा देखी श्रीधर गौतम को साथमा भारतका बिजयावडा जान हिडेकोमा गोरखपुर देखी झाँसी सम्म ग्वालियर बरौनी मेलमा आएको र झाँसी देखि बिजयवाडा जानको लागि रेलको प्रतिक्षा गरिरहेका बेला सगैँ आएका साथी श्रीधर गौतम लाई म बाथरुम मा जान्छु भनी राति करिब आठ बजेर बीस जाँदा बाथरुमतिर लागेको बताईन्छ ।
मान बहादुर खडका धेरै समय सम्म नफर्केपछी साथमा आएका श्रीधर गौतमले मान बहादुर खड्का का छोरा शंकर खड्का र भारतको ऐेलुरमा रहेका अशोक कुवर लाई खबर गरेर जानकारी गराएका थिए । मानबहादुर खड्का विगत ४ बर्ष पहिले सम्म आन्ध्रप्रदेशको बिजयावाडामा कार्यरत रहेका थिए यो क्षेत्रको भाषाको कुनै समस्या पनि थिएन ।
रेल छुटेपछि उनी झाँसी,इटारसी,भोपाल जन्क्सन मा अलपत्र परेको हुनसक्ने आशँका उनका साथी हरुले गरेका छन । वेपत्ता भएका मान बहादुर सँग भारतिय सिम पनि नभएकाले अप्ठ्यारोमा रहेको देखिएको छ । यदि कसैले उनलाई देखेमा गणेश ज्ञवाली ८१२५३८८७८५,दिपक कुवर ९५०२४७८०७१,नारायण शर्मा ९४४१८८६६१२ साथै प्रवासी नेपाली संघ भारतका जिम्मेवार सदस्यहरुलाइ जानकारी गराइदिनको लागि प्रवासी नेपाली संघ भारत केन्द्रिय समिती सदस्य एबं आन्द्रा तेलंगाना संयुक्त राज्य समिती सचिव गणेश ज्ञवालीले आग्रह गरेका छन ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...