थोर्गा रुपन्देही सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन


बुटवल
गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजले आउंदै गरेको नयाँ वर्ष वि.सं. २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार रुपन्देहीमा सम्पन्न कार्यक्रममा वोल्दै सम्पर्क समाजका अध्यक्ष षडानन्द पोख्रेलले नयाँ बर्षले हरेक नागरिकमा खुसी लिएर आउने र विगतमा भए गरेका रोकिएका काम पुरा हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।
उनले पात्रो विमोचनले सम्पर्क समाजको पहिचान,सदस्यहरु विच भातृत्व विकासमा योगदान पुर्याउने धारणा राखेका थिए।

कार्यक्रममा पुर्ब अध्यक्ष तथा सल्लाहकारहरु राम प्रसाद पोख्रेल, मिन प्रसाद पोख्रेल र केशबराज ज्ञवाली, पयेक समाजका अध्यक्ष लक्ष्मि प्रसाद ज्ञवाली ,बसन्त पोखरि समाजका अध्यक्ष इश्वरि ज्ञवाली ,पामिर बोर्डिङ्ग स्कुलका प्राचार्य गोपाल गौतमलगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन सचिब लक्षमण गौतमले गरेका थिए।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...