शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत


बुटवल

नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई विद्यालयले स्वागत तथा सम्मान गरेका छन्। बुटवलकाे स्कलर्स हाेम बाेर्डिङ्ग सेकेण्डरी स्कुलमा नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ।

शुक्रबार विद्यालयका सह प्राचार्य टीकाराम गाैतमले शैक्षिक सफलताकाे कामना संगै खादा तथा टीका लगाई नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नु भयोे । विद्यालयमा कक्षा ४देखि १०सम्म विद्यार्थीकाे चाैतर्फि विकासको लागि विविध कार्यक्रम गर्ने गरि विभिन्न समूहमा सदन विभाजन समेत गरिएको थियाे ।

विद्यालयका संयाेजक शिक्षकहरु शाेभारानी प्रधान ,अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री , नेत्रप्रसाद भट्टराई ,सावित्रा पन्थी, सिर्जना गाैतम ,दिलकुमारी उपाध्याय लगायतले वाेल्दै विद्यालयले अध्यायन संगै खेलकुद,नाचगान,भाेकल, विज्ञानप्रविधि लगायतका विभामा विद्यार्थीहरुकाे क्षमता अनुसार जुन विधामा दक्ष हुन्छन् साेहि अनुसार मार्गदर्शन र सहजीकरण गर्ने वताउनु भयोे ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...