अर्घाखाँचीमा देउसी खेलिरहेको स्थानमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (घाइतेको विवरणसहित)


बुटवल

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतको सङ्ख्या ३३ पुगेको छ ।

भूमिकास्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको सडक छेउकाे स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकाेमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा अर्कि २२ वर्षीय महिला तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका छन । घाइतेहरू मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी मल्लले बताएका छन । एक जना भने उपचार पश्चात डिस्चार्ज भएका छन् ।

घाइते र मृतकहरुको विवरण

१) जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा-६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८:३०मा मृत घोषणा)

२) ऐ.ऐ. खिल्जी बस्ने बर्ष ३८ कि यमुना थापा

३) ऐ.ऐ बस्ने बर्ष १२ की रोजिना परियार

४) ऐ.ऐ. खसुरकोट बस्ने बर्ष ९ कि अन्सिला सुनार

५) ऐ.ऐ.खिल्जी बस्ने बर्ष १८ कि बिन्दु परियार

६) ऐ.ऐ.बस्ने बर्ष ४१ कि ईश्वरी गैरे भुषाल

७) ऐ.ऐ बस्ने बर्ष १८ की सर्मिला मुखिया

८) ऐ.ऐ.बस्ने बर्ष १२ कि जुना परियार

९) ऐ.ऐ.खमारीबास बस्ने बर्ष ३८ कि जुना थापा

१०) ऐ.५ बस्ने बर्ष ७२ को प्रेम बहादुर श्रेष्ठ

११) ऐ.५ असुरकोट बस्ने बर्ष ३४ को नवराज श्रेष्ट

१२) ऐ.५ बस्ने बर्ष ४९ की शुस्मा घर्ति

१३) ऐ.ऐ. बस्ने बर्ष ५ को रबिन्द्र श्रेष्ट

१४) ऐ.४ खिल्जी बस्ने बर्ष २९ को गोपाल थापा

१५) ऐ.ऐ. बस्ने बर्ष २६ को जिवन घर्ति

१६) ऐ.२ बस्ने बर्ष माछामारे बस्ने बर्ष २१ की वबिता पुन

१७) ऐ. ८ नुवाकोट बस्ने बर्ष ४४ की रुपा श्रेष्ट

१८) सन्धिखर्क न.पा २ भक्तिटोला बस्ने बर्ष २४ कि गिता भाट, बुटवल रिफर 

१९) जिल्ला प्युठान ऐरावती गा.पा.९. बिजुली बस्ने बर्ष १७ कि विमला नेपाली

२०) ऐ.ऐ बस्ने बर्ष ६० की सुमित्रा थापा

२१) जिल्ला प्युठान मलारानी गा.पा २ खैरेनीडाँडा बस्ने बर्ष २२ को विक्रम पुन

२२) ऐ.ऐ बस्ने बर्ष १७ को पर्वत राना

२३) ऐ.५ बस्ने बर्ष ६० कि उमकला पुलामी मगर

२४) ऐ.६. बस्ने बर्ष २९ को बिष्णु बन्जाडे

२५) जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर बस्ने बर्ष ४० की सिता नेपाली

२६) भु.न.पा ६ खिल्जी बस्ने बर्ष ११ को अनुपा खण्नडी

२७) ऐ.५ असुरकोट बस्ने बर्ष ६० की पवित्रा घर्ति मगर

२८) ऐ.ऐ बस्ने बर्ष ११ की आईस्मा पुलामीको खुट्टामा चोट अबस्था

२९) जिल्ला प्युठान मललरानी गा.पा २ खरेनीडाँडा बस्ने बर्ष १९ को नविन पुन

३०) ऐ.ऐ बस्ने बर्ष २० को हिमाल पौडेल

३१) ऐ.ऐ बस्ने बर्ष २२ को श्रीधर के.सी

३२) भु.न.पा ६ खिल्जी बस्ने बर्ष ३५ को प्रकाश बेल्बासे

३३.ऐ.ऐ बस्ने बर्ष १८ की बिन्दु परियार

३४) ऐ.ऐ बस्ने बर्ष १८ की स्मृति बेल्बासे

३५) ऐ ४ फलामखिल्जी बस्ने बर्ष ३१को रवि रेस्मी

३६) मलारानी गा.प २ चुजाँठाटी, प्युठान बस्ने बर्ष १८ को बविन राना

३७) भु.न.पा.-२ ढाकावाँङ बस्ने बर्ष ७० की रुनी खनाल (घटनास्थलमा मृत्यु)

जम्मा ३७, मृत्यु २, रिफर १०, डिस्चार्ज १

छुटाउनुभयो कि ?

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...