रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण


बुटवल

बुटवलमा रहेको रेसुङ्गा स्वास्थ्य क्लिनिकले शनिबार रूपन्देहीको देवदह खैरेनीमा विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।

क्लिनिकले सुगर ,प्रेसरको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था खैरेनीको साधारण सभाको अवसरमा सनलाइट होटल पिपलडाँडा तथा पाठक फुडल्यान्ड खैरेनीको तह आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा. पाताल गिरी तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिर शर्मा सहितको स्वास्थ्यकर्मी टिमले स्वास्थ्य परीक्षण गराएको थियो ।

उक्त शिविरमा ५०० जना सहकारीका सदस्यहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरेको क्लिनिकका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। आफ्नो घरआंगनमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा सेवाग्राहीहरू खुसी देखिन्थे।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...