युवासघद्वारा स्मृति दिवशमा खानेपानी बितरण ।।


रुपन्देहीको बुटवल उपमहानगरपालिका वाड न ६ युवासघ वडा कमिटिले मदन भण्डारी र जिवराज आश्रीतको ३४ औ स्मृति दिवशको अबशरमा बुटबल ट्राफिक चोकमा निशुल्क खानेपानी( सर्बतपानी ) बितरण गरेको छ । युवाहरु समाज सेवा र उत्पादनमा जोडीई समाजको मार्गदर्शक बन्न्नु पर्छ भन्ने हुदेश्यले स्वर्गिय जननेताको योगदानलाई स्मरणगर्दै कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष अमित भन्डारीले बताए । नेकपा एमालेमा आस्थावान नेता कार्यक्रताहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रममा खानेपानी (सर्बत पानी )पिउनकोलागी सर्बसाधरणको उल्लेखनिय सहभागिता रहेको थियो ।बुटबलमा बढिरहेको अत्यधिक गर्मी र त्यसलाई छ्ल्नकोलागि सर्बतपानीले केही हद सहयोग गरेकोमा नागरिक खुसी देखिन्थे । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण पोख्रेल ,कृष्ण कुमाल,युवा सघ जिल्ला अध्यक्ष बिकाश जङ्ग बस्नेत , जिल्ला उपाध्यक्ष दिपक खड्की ,जिल्ला सदस्य अमित गुरुङ्ग, नेकपा एमाले जिल्ला सदस्य कृष्ण पाण्डे ,युवासघ बुटबल नगर उपाध्यक्ष गणेश बोहोरा , सचीव सुमित खनाल , नेकपा एमाले ६ नम्बर वडा अध्यक्ष राजकुमार भट्टराईको सहभागी रहेको थियो ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...