बुटवल महामेलामा रौनक बढ्दै : आज समिक्षा अधिकारी आउने ।



बुटवल ।
बुटवल -११, देविनगर स्थित रंगशाला दिनभर जस्तो सुनसान जस्तै हुन्छ । साझ ४ बजेपछी झिलिमी बत्तिको उज्यालो सहित रमाइलो बन्दै जान्छ । कारण हो बुटवल महामेला -२०८२ । चैत्र १ गतेबाट सुरु भएको मेलाको रौनक बढ्दै गएको छ । मेलाको चौथो दिनमा केही फरक दृश्य देखियो । हावाहुरीले एक दिन प्रभावित भएको मेलामा दर्शक बढ्दै गएका हुन । क्षेती भएका संरचना निर्माण भएसंगै मेलामा रौकन बढेको मेला संयोजक गोबिन्द भुसालले बताए । अहिले स्टलहरुमा किनमेल सुरु भै सकेका छन् ,जलपरी हेर्ने दर्शक बढ्दै गएका छन् ,विभिन्न सेल्फी जोनमा फोटो खिच्ने दृश्य देखिन थालेका छन भुसालले बताए ।


बुधबार मेलाको चौथो दिन हो । चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र कला लम्सालले दर्शकलाई नचाएका थिए । हास्य कलाकार माइला बा,लोक गायिका शिला गुरुङ्ग,लोक गायक दिपेन्द्र पाण्डेले प्रस्तुत गरेको सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । बिहीबार चर्चित गायिका समिक्षा अधिकारीको प्रस्तुति रहनेछ । साथै सम्झना रणपाल,वसन्त लम्साल,लक्ष्मी बस्नेत,मिस्टर पाण्डे लगायतका कलाकारले प्रस्तुती दिने न्यौपाने बताए ।
मेला चैत्र २४ गतेसम्म संचालन हुनेछ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...