महिलाहरुको लागि सिपमुलक तालिम सम्पन्न


३२ जेठ, 

MAW skills Academy pvt ltd,MAW Foundation र बुटवल टेक्निकल कलेजको सहकार्यमा महिला हरुकोलागि ३ महिने सिप मुलक तालिम सम्पन्न भएको छ । सीप सिकौ स्वरोजगार भै आत्म निर्भर बनौं भन्ने मुल नाराका साथ रुपन्देहीको बुटवलमा निशुल्क बिल्डिङ्ग ईलेक्टिसियन तालिम सम्पन्न भएको हो ।

आफू सग सीप नहुदा बेरोजगार बस्नु पर्ने अवस्था रहेको कारण सीप सिकेर आत्मनिर्भर बन्न तालिममा सहभागी भएको महिलाहरूको भनाई छ ।४२ जना महिलाको सहभागीता रहेको तालिममा सहभागीहरुले तालिम लिईसकेपछी आफू स्वरोजगार बन्ने आत्मविश्वास बढेको बताएका छन । सस्थाले विभिन्न समयमा सिपमुलक प्राबिधिक तामिमहरु संचालन गर्दै आएको छ

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...