गुल्मीका तीन मुख्य सडक अबरुद्ध


गुल्मी , असोज -१ । अविरल बर्षा सङ्गैको बाढी पहिरोका कारण गुल्मी जिल्लाका मुख्य तीन वटा सडक अबरुद्ध भएका छ्न ।
जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण अनुसार
कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका -२ राक्सेमा पहिरोको कारण अबरुद्ध भएको छ ।

त्यस्तै मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी तम्घास सडक रुरु क्षेत्र गाउँपालिका -३ सल्लेरी भन्ने स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएको छ ।
उता रुद्रवेणी – वामी सडकखण्ड अन्तर्गत सत्यवती -४ भिर पहिरो पहिरोका कारण बाटो अबरुद्ध भएको छ । त्यस सडक खण्डको डहरे खोला र तल्लो फाटमा पनि पहिरोका कारण अबरुद्ध भएको छ ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...