आन्दोलनमा भएका संरचना क्षतिको छैन यकिन जानकारी



बुटवल
जेनजी आन्दोलनको क्रममा देशभर भएका संरचनाको क्षतिबारे अझै सम्म यकिन विवरण आएको छैन ।
आन्दोलनको क्रममा संसद भवन, सिंहदरवार ,अन्तर्राष्ट्रिय विमानस्थल, पार्टी कार्यालय, अदालत, ,ट्राफिक कार्यालय, भन्सार कार्यालय, राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, नगर पालिकाका प्रमुख, उप प्रमुख , मन्त्री ,सांसद व्यवसायीक प्रतिष्ठान लगायतको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।
तर आन्दोलनको क्रममा देशभरि लुटपाट, आगजनी, तोडफोड भएको कार्यालय एवम् अन्य भौतिक संरचनाहरूको न विवरण सङ्कलन गरिएको छ न त उनीहरूको के कति रकम बराबरको क्षति भयो भन्ने अनुमान नै लगाउन सकिएको छ ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...