प्रचण्डले गरे बुटवलमा माओवादी नेता टंकमणिको सालिक अनावरण


बुटवल
सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रहेका रामप्रसाद बन्जाडे (टंकमणि) को सालिक अनावरण गरिएको छ।

माओवादीलेको सशस्त्र विद्रोहमा भुमिगत भएर सुरु देखि नै काम गरेका बन्जाडेको २०७८ साल मङ्सिर ८ गतेय बुटवलमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो।

उनै बन्जाडेको स्मरणमा माओवादी केन्द्रले बुटवल मजुवामा सालिक निर्माण गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईतवार बिहान सालिक अनावरण गरेका हुन्।

अध्यक्ष प्रचण्डले उनको सालिक अनावरण सँगै ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको समेत विमोचन गरेका छन्।

छुटाउनुभयो कि ?

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा ...
राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका...
रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...