न्यायाधीसले सफाइ पाएपछि श्रीमती अंगप्रदर्शनसहित अनशनमा


रुपन्देही । वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावलले उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि अझर्धनग्न अनशनमा बसेकी छन् ।

बैशाख १ गते वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार मुक्त भएका थिए । बिहानै कार्यालय समय अगावै गेट बाहिर बसेकी गिरीलाई केही समयमा नै प्रहरीले उठाएर लगेको प्रत्यक्षदर्शी भक्त बस्नेतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले अदालतअघि अशोभनीय तरिकाले बसेकाले प्रहरीले ल्याएर आफन्तलाई बुझाएको बताए । ‘न्यायलयअघि त्यो ड्रेसमा बस्नु शोभनीय भएन कसैलाई पनि, शान्तिपूर्ण तरिकाले बसेको भए हामीले ल्याउनुपर्ने थिएन, उहाँको विरोध थियो, हामीले उहाँको आफन्तलाई बोलाएर बुझाएका छौं’ उनले भने ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...