राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न


राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक एमाले पाटि कार्यालय तम्घासमा सोमबार सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जङ्ग नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, विशेषअतिथि प्रेस चाैतारि नेपालका पुर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी का सदस्य कपुर घिमिरे , राष्ट्रिय युवा सङ्घ प्रदेश कमिटीका सचिब सन्ताेस वलि ,प्रदेश कमिटी का काेषाध्यक्ष डेन्जिङ रायमाझी लगाएत काे उपस्थिती रहेको बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले पालिका कमिटीको बैठक फाल्गुन महिनाको पहिलो हप्ताभित्र सम्पन्न गर्ने ,पालिका बैठकले वडा कमिटी गठन गर्ने ,प्रशिक्षण कार्यतालिका र साईवर सर्कल निर्माण गर्ने ,एक पालिका एक रचनात्मक कार्य अनिवार्य गर्ने ,पार्टीकाे ३ महिने वडा केन्द्रित विशेष अभियानमा जाेडिने ,युवा दिवसको अबशरमा जेष्ठ १ देखि ३ गतेसम्म जिल्ला स्तरीय मदन आश्रीत स्मृतिकप भलिबल प्रतियाेगिता संचालन गर्ने ,वैशाख पहिलो हप्ता जिल्ला युवा भेला सम्पन्न गर्ने लगायतका निर्णयहरू गरेको छ । साथै बैठकले निम्न ब्याक्त्तिलाई लाई जिल्ला कमिटी सदस्यमा मनाेनित गरेकाे छ।
रेसुङ्गा नगरपालिकामा इश्वर बि.क ,हेमा रजाली, त्रीदेव कार्की ,पुस्पा खनाल अर्याल ,मनाेज बि.क, बाेम बहादुर गुरुङ,छत्रकाेटकोट बाट ,लक्ष्मी पाेखरेल, ज्याेति गाह मगर ,मालिकाबाट टेकहरी अधिकारी लगायतलाई मनोनीत गरेको हो । बैठक रास्ट्रीय युवासघ जिल्ला अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...