हिमालयन लाइफको एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम बुटबलमा सम्पन्न


बुटबल

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयको आयोजना एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले कार्यक्रममा सहभागी हरुलाई बिमा क्षेत्रमा सफल बन्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । प्रमुख कर्णले बिमा कसरी गर्ने , बिमा गराउदा अपनाउनु पर्ने केही टिप्स , सघर्सशिल ब्याक्तीहरुको जिवनभोगाई र सफलता का कथा सहित बिमा ब्याबसायलाई सफल बनाउन अपनाउनु पर्ने बिभिध पक्षको बारेमा प्रेरेणादाइ प्रशिक्षण दिनु भएको थियो ।


कम्पनीका प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यबशीले कम्पनीले ल्याएका विभिन्न स्किमहरु पूरा गरि जिवनलाई रमाइलो र खुसिका साथ बिमा क्षेत्रबाट आफ्नो प्रगती गर्नको लागि आग्रह गर्नु भयो ।कार्यक्रममा बोल्दै कम्पनीका जोनल प्रमुख नबिन थापाले बिमा पेशा आर्थिक रुपमा सफल बनाउने पेसा भएकोले यो क्षेत्रमा मेहनत गरेर जिवनलाई उज्वल बनाउन सहभागी हरुलाई आग्रह गर्नु भयो । सफल हुनको निम्ति आफ्नो कामलाई माया गरि निरन्तरता तथा काम प्रती दक्ष भएर गरियो भने सफल भईने उहाँको भनाई थियो ।

शनिवार बुटबलको डार्सिस ईन्टरनेशनल होटलमा सम्पन्न कार्यक्रममा विभिन्न शाखाका कर्मचारी , अभिकर्ता लगाएत करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...