भाडगाउ गुल्मी रुपन्देही समाजको तिज मिलन कार्यक्रम सम्पन ।।


हरितालिका तिजको अवसरमा भाडगाउ गुल्मी रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम आज एक समारोहका बिच आज सम्पन्न भएको छ।
समाजले रुपन्देहीमा बसोबास गर्ने दिदिबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तिजमिलन तथा दर खुवाउने कार्यक्रम गरेको हो।
समाजका अध्यक्ष अनन्त पन्थीको ले आफ्नो मौलिक कला संस्कृति जगेर्नाको लागि तिज तिज मिलन गरिएको बताउनु भयो।
उहाँलेसाथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरतासंगै अन्य सामाजिक कार्यक्रम पनि गर्ने बताउनु भयो।
कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको समाजका सचीव कृष्ण पन्थीले जानकारी दिनुभयो।
तिलोत्तमा न.पा.कार्यपालिका सदस्य साबित्रा आचार्यको प्रमुख आतिथ्यता , समाजका अध्यक्ष अनन्त पन्थीको अध्यक्षता रहेको कार्यक्रम को संचालन सस्थाका सचीव कृष्ण पन्थीले गर्नु भएको थियो!

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...