लुम्बिनी सरकारको प्रवक्तामा पन्थी


१६ साउन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् ।लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री र सरकारको प्रवक्ता थिए ।कांग्रेस–एमाले गठबन्धन सरकारमा पनि पन्थी पुनः मन्त्रीमा दोहोरिएका हुन् । एमालेबाट चार र कांग्रेसबाट चार जना मन्त्री नियुक्त भएकामध्ये आचार्य विनाविभागीय मन्त्री हुन् । दुई/चार दिनमै मन्त्रीहरूको कार्यविभाजन गरिने नवनियुक्त सरकारका प्रवक्ता पन्थीले बताए । त्यसको लागि आन्तरिक रुपमा गृहकार्य भइरहेको उनले बताए ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...