तीन वटा संसदीय समितिको बैठक बस्दै


२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

बिहीबार १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको उपसमिति गठन लगायत विविध पक्षमा छलफल हुने कार्यसूची छ ।

यसैगरी बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनायसँग छलफल गर्ने कार्यसूची छ । छलफलका लागि समितिले कानुनमन्त्री, मन्त्रालयका सचिव र महानिर्देशकलाई बोलाएको छ ।

छुटाउनुभयो कि ?

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बुटवलबंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको...
बुटवल जितगढीमा सराँय नाच

बुटवल जितगढीमा सराँय नाच

बुटवलपश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।लोपोन्मुख अवस्था र पहाड केन्द्...
बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बुटवलनेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित र...
तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवनजिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ ज...