माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात


काठमाडौं
चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघ)सम्ममा ११ खर्ब २३ अर्बको आयात भएको छ।

आयात गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिको तुलनामा १३.६५ प्रतिशत बढेको हो।

यसअघि नौ खर्ब ३९ अर्बको आयात भएको थियो।

चालु आर्थिक वर्षको माघ एक महिनामा मात्रै एक खर्ब ८४ अर्ब रूपैयाँको आयात भएको छ।

त्यस्तै, यो सात महिनामा निर्यात ३२ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ। यसअघि गत आर्थिक वर्षको यो अवधिसम्ममा एक खर्ब २७ अर्ब रूपैयाँको निर्यात भएको थियो।
चालु आर्थिक वर्षको माघ महिनामा मात्रै भने २६ अर्ब १२ करोडको निर्यात भएको हो।
माघसम्ममा सात खर्ब ९७ अर्ब रूपैयाँ व्यापार घाटा छ। त्यस्तै, आयात निर्यात अनुपात ६.६१ प्रतिशत छ। नेपालको आयात निर्यातभन्दा ६ गुणाले धेरै छ।

अर्थात् नेपालले एक रूपैयाँ बराबरको सामान पठाउँदा ६ रूपैयाँभन्दा बढीको सामान आयात गरिरहेको छ। यस्तो अनुपातमा सुधार भइरहेको देखिन्छ। गत आर्थिक वर्ष माघसम्ममा यस्तो अनुपात ७.७७ रहेकोमा ६.६८ छ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...