कार्यकर्ताको दबाबपछि एमालेले रुपन्देही-२मा विष्णु पौडेललाई नै उठाउने

बुटवल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आफ्नो नियमित निर्वाचन क्षेत्र रुपन्देही-२ बाट चुनाव लड्ने भएका छन् । एमालेको शनिबार सम्पन्न सचिवालय बैठकले उनलाई पाल्पा-२ वाट निर्वाचन लडाउने निर्णय गरेको थियो ।

रुपन्देहीका नेता कार्यकर्ताले उक्त निर्णयको चर्को आलोचना गरेपछि पार्टीयले उनलाई रुपन्देहीमै फिर्ता ल्याउने निर्णय गरेको हो ।
रुपन्देहीमा-२ मा आइतबार बसेको क्षेत्रीय कमिटीको बैठकले निर्णय सच्याउन पार्टीको सचिवालयलाई आग्रह गरेको थियो । भेलामा करिब ५ सय नेता कार्यकर्ता सहभागी भई निर्णय सच्याउने पक्षमा आवाज उठाएको एमाले नेता ऋषिराम पाण्डेले बताए ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...