काँग्रेसको विशेष महाधिवेशन पक्षधरका शनिबारका औपचारिक कार्यक्रम स्थगित


काठमाडौँ
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले शनिबार हुने सबै कार्यक्रमहरू स्थगित गरेको विशेष महाधिवेश्नाको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।
शनिबार भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम राखिएको थियो । ती सबै औपचारिक कार्यक्रम स्थगित गरिएको र आइतबार तय भएका कार्यक्रमहरू भने यथावत रहेको उनले बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आइतबार र सोमबार विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...