एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवारहरु


काठमाडौँ
निर्वाचनको वातावरण बनेको छैन र प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको नेकपा एमाले चुनावमा होमिएको छ ।
एमालेले सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न दिएको निर्देशन अनुसार उम्मेदवारहरु सिफारिस हुनेक्रम जारी रहेको छ । यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् ।

जसमा केपी शर्मा ओली: झापा–५, विष्णु पौडेल: रुपन्देही–२, शंकर पोखरेल: दाङ–२, लेखराज भट्ट: कैलाली–४, महेश बस्नेत: भक्तपुर–२, प्रदीप ज्ञवाली: गुल्मी–१, ईश्वर पोखरेल: काठमाडौँ–५, लीलानाथ श्रेष्ठ: सिरहा–३, अजय गुप्ता: रौतहट–१, हरि उप्रेती: सर्लाही–३, तिलक महत: नवलपुर–२, मिलन गुरुङ: गोरखा–२, बद्री मैनाली: नुवाकोट–१, सूर्य ढकाल: बाँके–१, दलबहादुर सुनार: बाँके–३, विश्राम चौधरी: कपिलवस्तु–१, सुहाङ नेम्वाङ: इलाम–२, लक्ष्मी महतो कोइरी: महोत्तरी–१, ध्रुव शाही: सुर्खेत–१, कलाधर देवकोटा: सुर्खेत–२, गुलाबजंग शाह: सल्यान, मणिराम फुयाल: काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी: बैतडी, गणेश ठगुन्ना: दार्चुला र दीपक प्रकाश भट्ट: कञ्चनपुर–३ एकल सिफारिस भएका छन् ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...