निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थप


काठमाडौँ
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताको म्याद मंसिर १४ गतेसम्म बढाइएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ६४ दल दर्ता भइसकेका छन्।

यससँगै निर्वाचन आयोगमा दर्ता दलको कुल संख्या १३५ पुगेको छ। यिनैमध्ये निर्वाचन प्रयोजनका लागि विशेष रूपमा दर्ता गराएका दलले मात्र मतपत्रमा स्थान पाउनेछन् ।

यसअघि निर्वाचन प्रयोजनका लागि दल दर्ताको अन्तिम म्याद बुधबार सम्म तोकिएको थियो ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...