विद्युतीय व्यावसायी महासंघको अधिवेशन सम्पन्न, रुपन्देहीका पाण्डे उपाध्यक्षमा निर्वाचित


बुटवल
नेपाल विद्युतीय व्यवसायी महासंघको कार्तिक २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभा एवं छैठौं महाधिवेशनबाट दिलिप कुमार अग्रवालको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित भएको छ।


महासंघको तृतीय उपाध्यक्षमा विद्युतिय व्यवसायी संघ रूपन्देहीका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डे निर्वाचित भएका छन्। रुपन्देहीबाटै सचिवमा लोकनाथ पोखरेल र कार्यसमिति सदस्य लुम्बिनी प्रदेशबाट दिपक पौडेल निर्वाचित भएका छन्।

देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकाश तथा विद्युत क्षेत्रसंग प्रत्यक्ष संलग्न भई विद्युतिय क्षेत्रसंग प्रत्यक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरुको संस्था नेपाल विद्युतिय व्यवसायी महासंघ हो।


नेपाल भरमा जिल्ला, नगर संघहरु एवं एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको सातौं कार्यकालका (आगामि तिन बर्षको) लागि १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
जसको प्रथम उपाध्यक्षमा गोपाल अग्रवाल,द्धितिय उपाध्यक्षमा लेखनाथ सापकोटा,तृतिय उपाध्यक्षमा प्रकाश चन्द्र पाण्डे,महासचिवमा शंकर देवकोटा,कोषाध्यक्षमा राजेश गौतम,
सचिवमा लोकनाथ पोखरेल,सह–कोषाध्यक्षमा शंकर प्रसाद पोख्रेल तथा कार्यसमिति सदस्यहरुमा ओम प्रसाद चालिसे, सरोज कुमार रेग्मी,कृष्ण प्रसाद कुइँकेल , राजेन्द्र पौड्याल , प्रभाकर पुरी , सुजन अधिकारी,डोलराम न्यौपाने,कार्यसमिति सदस्य (कोशी प्रदेश) चन्द्रमणि देवकोटा,कार्यसमिति सदस्य(मधेश प्रदेश) प्रेम कुमार ठाकुर,कार्यसमिति सदस्य(बागमती प्रदेश) दिबेश कुमार जैन,कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश) दिपक पौडेल निर्वाचित भएका हुन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...