देशभरको मौसम सफा

काठमाण्डौ – आज पनि देशभरको मौसम सफा छ । देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

छुटाउनुभयो कि ?

विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो

विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो

काठमाडौंविश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार करिब २ प्रतिशतले घटेको छ। तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट...
विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

काठमाडौँजारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि श...
तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्य...