काठमाडौ । सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ। चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले लकडाउन गरेको थियो ।
पूरा समाचार पढनुहोसकाठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूरा समाचार पढनुहोसकाठमाडौँ । हालसम्म नेपालमा ३२ जिल्ला ‘रेड जोन’मा परेका छन्। सरकारले २ सय भन्दामाथि संक्रमित देखिएका जिल्लालाई ‘रेड जोन’ को सूचिमा राख्ने गरेको छ।
पूरा समाचार पढनुहोसबुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कर्मचारीसहित २ जना ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
पूरा समाचार पढनुहोसपाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा बाढीले बगाउँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पूरा समाचार पढनुहोसदाङ । दाङमा प्रहरीले १५ किलो लागु औषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ।
पूरा समाचार पढनुहोसपाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन: पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ । आइतबार अपरान्ह ५ बजे पहिरो हटाएर यातायात सुचारु भएको तीन घण्टापछ...
पूरा समाचार पढनुहोसकाठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
पूरा समाचार पढनुहोसबझाङ । शनिबार राती १ बजे केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।
पूरा समाचार पढनुहोसचैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
पूरा समाचार पढनुहोसधनगढी । बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिँदा कम्तिमा ११ जना बेपत्ता भएका छन् ।
पूरा समाचार पढनुहोसगोरखा। गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
पूरा समाचार पढनुहोसगुल्मी । पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौँ । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्।
पूरा समाचार पढनुहोसकाेराेना राेकथामका लागि श्रीजनशील युवा समूहले अाफ्नाे वडालाइ १ लाख ९० हजार सहयाेग रकम हस्तान्तरण गरेको छ ।
पूरा समाचार पढनुहोस