Tuesday December 1, 2020  |    | 

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

IMG

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लाे २४ घण्टामा १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

कमेन्ट गर्नुहोस्